चितवन ,१० जेठ ।
भरतपुर महानगरपालिकाको मतगणनाको परिणाम अनुसार एमालेका देवी ज्ञवालीले अग्रता कायम गरिरहनु भएको छ । तर पछिल्ला दुई वडामा माओवादीका उम्मेदवार विजयी भएपछि ज्ञवाली र माओवादीकी रेणु दहालबीचको मतान्तर भने केही कम भएको छ ।
यस्तो छ मतगणनाको पछिल्लो परिणाम
मेयर
एमाले(देवी ज्ञवाली) : २८०६९
माओवादी केन्द्र(रेणु दहाल) : २५५०३
राप्रपा(बद्री तिमल्सिना) : ३४६८
उपमेयर
काग्रेस(पावर्ती शाह) : २८७९१
एमाले(दिव्या आचार्य) : २५२९१
राप्रपा ३६३८
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline