सुनसरी ,१० जेठ ।
अखिल नेपाल भूमिहिन सुकुम्बासी संघका जिल्ला अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टीका सदस्य मोहन कार्कीलाई आज प्रहरीले गिरफ्तार गरेको छ ।
सुनसरीको ईटहरी मेडिकल सेन्टरबाट सडकमा हिडिरहेको अवस्थामा आज बिहान साढे आठ बजे प्रहरीले गिरफ्तार गरेको हो ।
यसअघि सुनसरी जिल्लाका जिल्ला सचिव उदय राई सहितको टोलिलाई गिरफ्तार गरेर जिप्रका ईनरुवामा राखिएको छ ।
बिना कारण पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै सुनसरी ईन्चार्ज प्रज्वलले पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न आग्रह गर्नुभएको छ ।
बिना कारण पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै ईन्चार्ज प्रज्वलले विज्ञप्ती जारी गर्दै पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न आग्रह गर्नुभएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline