काठमाडौं मेयरमा शाक्यको ११ हजारको अग्रता

काठमाडौं मेयरमा शाक्यको ११ हजारको अग्रता

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ११ हजारको अग्रता लिएका छन् ।

मंगलबार दिउँसोसम्म  शाक्यले ३८ हजार ९५५ मत पाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार राजुराज जोशीले भने २७ हजार ८७९ मत मात्र पाएका छन् ।

तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रन्जु दर्शना छिन् । उनले १४ हजार ४९९ मत पाएकी छन् । साझा पार्टीका किशोर थापाले ११ हजार १० मत पाउँदा माओवादीका सर्वोत्तम डंगोलले ४ हजार २८२ मत पाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ