दोस्रो पटक सर्यो संसद बैठक : अपरान्ह ३ बजे बस्ने

दोस्रो पटक सर्यो संसद बैठक : अपरान्ह ३ बजे बस्ने

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ ,९ जेठ ।

ब्यावस्थापिका संसदको बैठक पुन दोस्रो पटक सरेको छ । आजबिहान ११ बजेका लागी बोलाईएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालले बिशेष संबोधन गर्ने भएपछि दिउँसो १ बजेसम्मका लागी सारिएको थियो ।

तर संसद बैठक अघि मन्त्रीपरिषदको बैठक बस्नुपर्ने भएकाले सरकारको आग्रहमा पुनः अपरान्ह ३ बजेसम्मका लागी बैठक सरेको संसद सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ