काठमाण्डौ र भरतपुर महानगरको ताजा मतपरिणाम (अपडेट)

काठमाण्डौ र भरतपुर महानगरको ताजा मतपरिणाम (अपडेट)

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौ ,९ जेठ ।
चार महानगरपालीका मध्ये काठमाण्डौ र भरतपुरमा एमालेका उम्मेदवारले अग्रता कायम गरेपनि उनीहरुलाई निकटतम प्रतिद्धन्दी उम्मेदवारले कडा टक्कर दिईरहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार काठमाडौ महानगरपालिकामा नेकपा एमालेका विद्या सुन्दर शाक्य करिब १० हजार मतले अघि हुनुहन्छ ।

शाक्यले ३७ हजार ३ सय ७० मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका राजुराज जोशी २७ हजार ७ सय ९ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

उता भरतपूर महानगरिपालिकामा एमालेका देवी ज्ञवाली शिर्ष स्थानमा कायम छ । ज्ञवालीले २५ हजार ४ सय ९३ मत पाउनु भएको छ भने माओवादी केन्द्रका रेनु दाहालले २१ हजार ८ सय ४६ मत प्राप्त गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ