काठमाण्डौ ,९ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष सम्बोधन गर्दै हुनुहुन्छ ।
दिउँसो १ बजे संसद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
बिशेष संम्बोधनसंगै प्रधानमन्त्री दाहालले राजीनामा दिनुहुने बताइएपनि आज राजिनामा दिने संभावना न्युन रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतको भनाई छ ।
संसदमा गर्ने संबोधनमा भने उहाँले आफ्नो कार्यकालमा भएका कामको बिषयलाई प्राथमिकता दिनुहुने स्रोतले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline