काठमाडौं महानगरको १९ नं वडामा कांग्रेसको प्यानलनै विजयी

काठमाडौं महानगरको १९ नं वडामा कांग्रेसको प्यानलनै विजयी

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौ ,८ जेठ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १९ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका शशिलाल श्रेष्ठले १ हजार ८ सय ९९ मतसहित विजयी हुनुभएको हो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका आनन्दबहादुर शाहीले ८ सय २१ मत ल्याउनुभएको छ । उता हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १३ को अध्यक्षमा एमालेका मनोज वाईबा विजयी हुनु भएको छ ।

वाईवाले ८ सय ५५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण थिङले ८ सय ४७ मत ल्याउनुभएको थियो । वडा नम्बर १३ मा नेकपा एमालेका ३ सदस्य र नेपाली कांग्रेसका एक सदस्य निवाचित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ