भरतपुर महानगरमा रेणुभन्दा देवी २७ सय ८३ मतले अगाडि (अपडेट)

भरतपुर महानगरमा रेणुभन्दा देवी २७ सय ८३ मतले अगाडि (अपडेट)

  • सोमवार, जेष्ठ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

चितवन ,८ जेठ ।
चितवनको भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै छ । एमालेका मेयर उम्मेदवार देवी ज्ञावाली कांग्रेस–माओवादी गठबन्धन भन्दा २७ सय ८३ मतले अगाडि हुनुहुन्छ ।

भरतपुर महानगरपालिका प्रमुखमा एमालेका ज्ञवालीको २२ हजार ९ सय ८२ मत ल्याउनु भएको छ भने कांग्रेस– माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले २० हजार १ सय ९९ मत ल्याउनु भएको छ ।

कांग्रेसकी उपमेयर उम्मेदवार पार्वती शाहले २३ हजार १ सय ८८ मत ल्याउनु भएको छ भने एमालेका उपमेयर उम्मेदवार दिव्या आचार्यले २० हजार ४ सय ९० मत ल्याउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ