पछिल्लाे मत परिणाम : काठमाडौं महानगरपालिकाको मेयरमा को अगाडि ?

पछिल्लाे मत परिणाम : काठमाडौं महानगरपालिकाको मेयरमा को अगाडि ?

  • आइतवार, जेष्ठ ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाणडाै,७ जेठ ।

काठमाडौँ महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्यले अग्रस्थान कायमै गरेका छन् । शाक्यले २३ हजार ४ सय २३ मत प्राप्त गरी सबैभन्दा अघि छन् । कांग्रेसका राजुराज जोशीले १६ हजार ४ सय ८५ मत ल्याएका छन् । माओवादी केन्द्रका सर्वोत्तम डंगोलले २ हजार ६ सय ५३ मत ल्याएका छन् ।

यस्तै विवेकशील  पार्टीकी रञ्जु दर्शनाले ९ हजार ३ सय २३ मत ल्याएकी छन् । साझा पार्टीका किशोर थापाले ६ हजार ९ सय ४३ मत ल्याएका छन् । अहिलेसम्म ६९ हजार ६ सय ५४ मत गनेर सकिएको छ ।

उपमेयर
हरिप्रभा खड्गी श्रेष्ठ (कांग्रेस) -२१,७३२
राजाराम श्रेष्ठ (राप्रपा)- १२,९८१
शुशिला पौडेल (माके) – ३,६३९
निरुपमा यादव (सेलरोटी) – ४,३९०

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ