राजपा अध्यक्षमण्डलको बैठक जारी

राजपा अध्यक्षमण्डलको बैठक जारी

  • शनिबार, जेष्ठ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

काठमाडौ ६ जेठ ।

स्थानिय तहको पहिलो चरणको निर्वाचन पछि संविधन संसोधनमा दलहरुबिच सहमती जुट्न नसकेको भन्दै आगामि रणनिती बनाउन रजपा नेपालको अध्यक्ष मण्डलको बैठक अहिले बसिरहेको छ ।

तत्कालिन तराईमधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा बसिरहेको ६ जना नेताहरुको बैठकमा संधिधान संसोधन, दोस्रो चरणको निर्वाचन र आन्दोलनका कार्यक्रम लगाएतका विषयमा छलपल भईरहेको बताईएको छ ।

आन्दोलनका कार्यक्रम तय गर्न आज बस्ने भनिएको संघिए गठबन्धनको बैठक भने भोलीलाई सरेको राजपा नेपालका नेता मनिस सुमनले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ