काभ्रेपलाञ्चोकको नमोबुद्ध नगर प्रमुखमा एमाले विजयी

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगर प्रमुखमा एमाले विजयी

  • शनिबार, जेष्ठ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काभ्रे, ६ जेठ । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा नेकपा ९एमाले० बाट टङ्कप्रसाद शर्माले पाँच हजार ३४३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कुनसाङ लामाले चार हजार ९६१ मत ल्याउनुभयो ।

त्यस्तै उपप्रमुखमा पनि नेकपा ९एमाले० बाट रामदेवी तामाङले पाँच हजार १४७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कमला खनालले चार हजार ४११ मत ल्याउनुभयो ।

त्यसैगरी उक्त नगरपालिकाको वडा नं ११ मा नेकपा ९एमाले० पूरै समूह विजयी भएको छ । उक्त वडाको वडाध्यक्षमा नेकपा ९एमाले० बाट कृष्णबहादुर तामाङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र० का सानुबाबु तामाङले ३८५ मत ल्याउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ