ताजा अपडेट : काठमाडौँ महानगरको मेयरमा कस्को कति मत ?

ताजा अपडेट : काठमाडौँ महानगरको मेयरमा कस्को कति मत ?

  • शनिबार, जेष्ठ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ  ,६ जेठ ।

काठमाडौँ महानगरपालिकाको मेयरमा एमालेले अग्रता कायमै राखेको छ । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले १६ हजार ५ सय ५० मत ल्याएर अग्र स्थानमा छन् । कांग्रेसका राजुराज जोशीले ११ हजार ३ सय ५९ मत ल्याएर शाक्यलाई पछ्याइरहेका छन् ।

विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले ६ हजार ६ सय १५ मत ल्याएकी छन् । साझा पार्टीका किशोर थापाले ४ हजार ९ सय ४३ मत ल्याएका छन् । माओवादी केन्द्रका सर्वोत्तम डंगोलले १ हजार ८ सय ८४ मत ल्याएका छन् । पवित्र बज्राचार्यले ८९ मत ल्याएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ