भरतपुरमा मतगणना पुनःसञ्चालन गर्न माग

भरतपुरमा मतगणना पुनःसञ्चालन गर्न माग

  • शनिबार, जेष्ठ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौँ, ६ जेठ । नेकपा (एमाले) ले चितवनको भरतपुर महानगरपालिकामा स्थगित मतगणना पुनः सञ्चालन गर्न माग गरेको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले गए राति विज्ञप्ति जारी गरी लोकतान्त्रिक अभ्यास, विधि र प्रक्रियालाई स्विकार्न आग्रह गर्दै गणना नियमित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभएको छ । दलबीच विवाद भएपछि गए राति त्यहाँको मतगणना रोकिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ