भरतपुर ,५ जेठ ।
भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रबाट मेयरको उम्मेदवार रेणु दाहालले १४६२० मत लिएर अग्रता लिएकी छन् ।
एमालेका उम्मेदवार देवी ज्ञवालीलीले भने १४४७३ मत पाएका छन् । भरतपुरको मतगणना भईरहदा यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline