ललितपुर महानगरमा २६ मत बढी भेटियो , मतगणना स्थगित

ललितपुर महानगरमा २६ मत बढी भेटियो , मतगणना स्थगित

  • शुक्रबार, जेष्ठ ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

५ जेठ, ललितपुर ।
ललितपुर महानगरपालिकाको मतगणनामा विवाद देखिएको छ । वडा नम्बर १५ मा मुचुल्का रहेको भन्दा भन्दा बढी मत देखिएपछि बिबाद भएको हो ।

वैद्य माओवादीका उम्मेदवार विजय खड्कीका अनुसार वडा नम्बरमा ३ हजार २४६ मत खसेको मुचुल्का रहेको थियो । तर, अहिले २६ मत बढी देखिएको छ । पुनः मतगणना गर्नुपर्ने माग गर्दै एमाले क्रान्तिकारी माओवादी लगायतका प्रतिनिधिले बिरोध माग गरेका छन् ।

नभए अन्य वडाको मतगणनामा रहेका प्रतिनिधिलाई पनि फिर्ता बोलाउने  एमाले प्रतिनिधि केशव व्यञ्जनकारले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ