भरतपुर ,५ जेठ । ।
भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका देवी ज्ञवाली माओवादी केन्द्र र कांग्रेसबाट उम्मेदवार बनेकी रेणु दाहाल भन्दा जम्मा ४ सय ४२ मतले अघि छन् । रेणु दाहाले ज्ञवालीलाई पछ्याइरहेकी छन् । यस्ताे छ मत परिणाम :
मेयर
देवी ज्ञवाली (एमाले) ११५८४
रेणु दाहाल (माओवादी केन्द्र) १११४२
उपमेयर
पार्वती शाह (कांग्रेस) १२९७६
दिव्या आयार्य (एमाले) ९८५६
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline