बनेपा १४ मा एमाले र पनौती ९ मा काँग्रेस विजयी

बनेपा १४ मा एमाले र पनौती ९ मा काँग्रेस विजयी

  • बिहिबार, जेष्ठ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काभ्रे, ४ जेठ । बनेपा नगरपालिका वडा नं १४ को वडाध्यक्षमा नेकपा (एमाले)का गौरी रावत ६२५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टुल्कु लामाले ६१७ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै पनौती नगरपालिका वडा नं ९ मा काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका सहकुलकुमार हुमागाईं एक हजार एक सय ८१ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उद्धव थापाले चार सय ४६ मत प्राप्त गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ