लेखनाथ महानगरपालिकामा कांग्रेसले अग्रता लियो (अपडेट)

लेखनाथ महानगरपालिकामा कांग्रेसले अग्रता लियो (अपडेट)

  • बिहिबार, जेष्ठ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

पोखरा , ४ जेठ ।   

कास्कीको पोखरामा नेकपा एमालेलाई उछिन्दै नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसका मेयरका उम्मेदवार रामजी कुँवरले ७ हजार ८ सय मतका साथ अग्रता लिनु भएको छ। एमालेका मेयरका उम्मेदवार मानबहादुर जिसीले ७ हजार ५ सय ४० मतका साथ पछ्याइरहनु भएको छ।

यस्तै, उपमेयरमा भने एमालेकी उम्मेदवार मञ्जु गुरुङले अग्रता कायमै राख्नु भएको छ। एमालेकी गुरुङको ७ हजार ३ सय ९ मत प्राप्त गर्नु भएको छ भने कांग्रेसकी उपमेयरकी उम्मेदवार सरस्वती गुरुङले ६ हजार ७ सय ७५ मत पाउनु भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ