४ जेठ,काठमाडौँ । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई नियुक्त गरेको छ ।
बिहीबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले पत्रकार बराललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघिका अध्यक्ष बोर्णबहादुर कार्कीको कार्यकाल सकिएपनि काउन्सिल नेतृत्वविहीन थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline