भक्तपुर, जेठ ४ ।
मध्यपुर थिमी नगरपालिका–३ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा नं ३ मा कांग्रेसका प्रेम बहादुर कुटुले एक हजार चार सय ७२ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी भएको छ ।
उनका प्रतिद्वन्द्वी राप्रपाका रविन थापाले एक सय ९७ मत र माओवादी केन्द्रका भुवन केसीले एक सय ७१ मत पाएका थिए ।
कांग्रेसकी महिला सदस्य विनु केसी, दलित महिला सदस्य निर्मला परियार, खुला सदस्यद्वयमा कृष्णहरि आचार्य र राजभक्त श्रेष्ठ विजयी भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline