माओवादी केन्द्रले २९ स्थानमा जित हात पार्याे , कहाँबाट को विजयी ?(सूचीसहित)

माओवादी केन्द्रले २९ स्थानमा जित हात पार्याे , कहाँबाट को विजयी ?(सूचीसहित)

  • बिहिबार, जेष्ठ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, जेठ ४ । स्थानीय तह निर्वाचनमा मतगणनामा माओवादी केन्द्रबाट विहीबार विहानसम्म प्राप्त नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षमा विजेताहरुको संख्या २६ जना पुगेको छ ।

नेकपा माओवादी केन्द्रका विजयी भएका नगरप्रमुख तथा अध्यक्षहरु
१. डोल्पा, मुडकेचुला गाउँपालिका दतबहादुर शाही
२. जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया
३ जुम्ला, गौठिचौर गाउपालिकाः हरि बहादुर भण्डारी
४ कालिकोट, सान्नि जेवेगी गाउपालिकाः डम्वरबहादुर शाही
५ रुकुम, सानीभेरी गाउपालिकाः नरबहादुर पुन
६ जुम्ला, हिमा गाउँपालिकाः राज बहादुर शाही
७ हुम्ला, ताजाकोट गाउँपालिकाः बागदल मल्ल
८ सल्यान, दार्मा गाउँपालिकाः निमबहादुर केसी
९ सिन्धुली, मरिन ठाकुर गाउँपालिकाः पानीराज बम्जन
१० ललितपुर, कोन्ज्योसोम गाउँपालिकाः गोपीलाल स्याङ्तान
११ रुकुम, मुसिकोट नगरपालिकाः देवीलाल गौतम
१२ तनहुँ, बन्दीपुर गाउँपालिकास् पूर्ण्सिंह थापा
१३ वागलुङ , ताराखोला गाउँपालिकास् प्रकाश घर्ती
१४ रुकुम, बाफिकोट गाउँपालिकाः धर्मबहादुर केसी
१५ हुम्ला, चंखेली गाउँपालिकाः धनलाल चौंलागाई
१६ रुकुम, त्रिवेणी गाउँपालिकाः झक्कुप्रसाद घर्ती
१७ जुम्ला, तातोपानी गाउँपालिकाः नवराज न्यौपाने
१८ मकवानपुर, बाग्मती गाउँपालिकाः सर्केश घलान
१९ सिन्धुली, हरिहरपुरगढी गाउँपालिकाः कार्साङ तामाङ
२० हुम्ला, नाम्खा गाउँपालिका : विष्णु तामाङ
२१ सल्यान, बागचौर नगरपालिकाः लोकमान वुढाथोकी
२२ रुकुम, चौरजहारी नगरपालिका : विशाल शर्मा
२३ रामेछाप, दोरम्बा गाउँपालिका : कमानसिंह मोक्तान
२४ कालिकोट, रास्कोट नगरपालिका : काशीचन्द्र बराल
२५. जाजरकोटको नलगाढ नगरपालिकाका : टेकबहादुर रावल
२६. गोरखाको शहिद लखन गाउँपालिका : रमुशबाबु थापा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ