हालसम्म नेपाली कांग्रेसबाट विजयी उम्मेदवार, कहाँ को विजयी ?(सूचीसहित)

हालसम्म नेपाली कांग्रेसबाट विजयी उम्मेदवार, कहाँ को विजयी ?(सूचीसहित)

  • बिहिबार, जेष्ठ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, जेठ ४ ।  स्थानीय तहको  पहिलो चरणमा सम्पन्न निर्वाचनको मतगणना जारी छ । विभिन्न स्थानीय तहबाट नतिजा आउने क्रम जारी छ ।हालसम्म एमाले र कांग्रेस सँगसँगै अघि बढिरहेका छन् भने माओवादी केन्द्र पछि(पछि छ ।नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षमा विजेताहरुको नामावली आइरहेको छ । पछिल्लो परिणाम अनुसार कांग्रेसले विजयी हासिल गरेका स्थानहरुको विवरण यहाँ प्रस्तुत गरिएको छ ।

नेपाली कांग्रेसबाट विजयी नगरप्रमुख तथा गाउँपालिकाका अध्यक्षहरु

१ नवलपरासी, बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना
२ बागलुङ, तमानखोला गाउँपालिकाः जोकलाल बुढा
३ मनाङ, नार्फु गाउँपालिकाः मिङ्मा छिरीङ लामा (निर्विरोध)
४ मनाङ, नोशाङ गाउँपालिकाः चन्द्र घले
५ मुस्ताङ, थाकसाङ गाउँपालिका: उम्मेदवार बुद्धिप्रसाद शेरचन
६ जाजरकोट, कुशे गाउँपालिका:  हरिश्चन्द्र बस्नेत
७ मुस्ताङ, लोमान्थाङ गाउँपालिकाः  सुवर्णकुमार विष्ट
८ मुस्ताङ, बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिकाः  फेन्चोक छेप्तेन गुरुङ
९ दैलेख, ढुंगेश्वर गाउँपालिकाः  नगेन्द्रबहादुर मल्ल
१० जुम्ला, पातारासी गाउँपालिकाः लक्ष्मण बोहरा
११ जुम्ला, सिंजा गाउँपालिकाः देवलसिंह रावल
१२ गोरखा, चुमनुब्री गाउँपालिकाः धनबहादुर गुरुङ
१३ नवलपरासी, विनयी त्रिवेणी गाउँपालिकाः डम्बर बहादुर जिसी
१४ पर्वत, पैंयू गाउँपालिका: खगेन्द्रप्रसाद तिवारी
१५ सल्यान, त्रिवेणी गाउँपालिका:  मानबहादुर डाँगी
१६ रसुवा, उत्तरगया गाउँपालिका : उपेन्द्र लम्साल
१७ जाजरकोट, बारेकोट गाउँपालिका:  महेन्द्र शाही
१८ लमजुङ, मध्यनेपाल नगरपालिका:  रमेशराज पाण्डे
१९ काभ्रेपलान्चोक, बेथानचोक गाउँपालिका: प्रेमबहादुर तिमल्सिना
२० जुम्ला, कनकासुन्दरी गाउँपालिका: नरवीर रावत
२१ मुगु , कार्मारोंग गाउँपालिका: छिरिङ क्याप्ने
२२ नवलपरासी, हुप्सिकोट गाउँपालिका:  लक्ष्मी पाण्डे
२३ नवलपरासी,बुलिङटार गाउँपालिकाः शशी वास्ताकोटी
२४ नुवाकोट, किस्पाङ गाउँपालिकाः छत्रबहादुर लामा
२५ सिन्धुली, घ्याङलेख गाउँपालिकाः जगतबहादुर भोलान
२६ हुम्ला, सिमीकोट गाउँपालिकाः पदम बहादुर लामा
२७ सुर्खेत, चिङगाड गाउँपालिकाः देवबहादुर चन्द
२८ कास्की, अन्नपुर्ण गाउँपालिकाः युवराज कुँवर
२९ बागलुङ, गलकोट नगरपालिकाः भरत शर्मा गैरे
३० म्याग्दी, बेनी नगरपालिकाः हरिकुमार श्रेष्ठ
३१ नुवाकोट, तादी गाउँपालिकाः नारायण पाण्डे
३२ गोरखा, गण्डकी गाउँपालिकाः होमबहादुर राना
३३ काभ्रे, तेमाल गाउँपालिकाः सलामसिंह लामा
३४ म्याग्दी मालिका गाउँपालिकाः श्रीप्रसाद रोका
३५ दोलखा, वैत्यश्वर गाउँपालिकाः छवि लामा
३६ तनहुँ, आबुखैरनी गाउँपालिकाः गिरबहादुर थापा
३७ धादिङ, खनियाबास गाउँपालिकाः रणबहादुर तामाङ
३८ लमजुङ, दुधपोखरी गाउँपालिकाः छुपीमाया गुरुङ
३९ चितवन इच्छाकामना गाउँपालिकाः गीता गुरुङ
४० सल्यान, छत्रेश्वरी गाउँपालिकाः सन्तोस केसी
४१ म्याग्दी,अन्नपूर्ण गाउँपालिकाः डमबहादुर गर्वुजा पुन
४२ सुर्खेत, बराहताल गाउँपालिकाः तेजबहादुर बस्नेत
४३ गोरखा,अजिरकोट गाउँपालिकाः फणिन्द्र धिताल
४४ गोरखा, सिरानचोक गाउँपालिकाः राजु गुरुङ
४५ तनहुँ, ऋसिङ गाउँपालिकाः राजेन्द्रकृष्ण श्रेष्ठ
४६ स्याङ्जा, चापाकोट नगरपालिकाः शिवकुमार गिरि
४७ सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिकाः निमाग्याल्जेन शेर्पा
४८ जुम्ला, चन्दननाथ नगरपालिका: कान्तिका सेजुवाल
४९ ललितपुर, बागमती नगरपालिका:  वीरबहादुर लोप्चन
५० नवलपरासी, देवचुली नगरपालिका: पूर्णकुमार श्रेष्ठ
५१ काठमाडौं, दक्षिणकाली नगरपालिका: मोहन बस्नेत
५२ नुवाकोट, दुप्चेश्वर गाउँपालिका : योगेन्द्रसिंह तामाङ
५३ स्याङ्जा, अर्जुन चौपारी गाउँपालिका : दीर्घनारायण अर्याल
५४ काभ्रे, रोशी गाउँपालिका : दलबहादुर लामा
५५. नवलपरासीको मध्यविन्दु नगरपालिका : चन्द्र बहादुर राना
५६. बाग्लुङको निसी गाउँपालिका :  गिरबहादुर थापा
५७. धादिङको ज्वालामुखी गाउँपालिकाका :  विनोद तिमिल्सिना
५८. गोर्खाको थार्चे गाउँपालिका : सल्लबहादुर गुरुङ
५९. म्याग्दीको रघुगंगा गाउँपालिकाका: भवबहादुर भण्डारी
६०. दैलेखको दुल्लु नगरपालिका :  घनश्याम भण्डारी
६१. दैलेखको नौमुले गाउँपालिका : भदे बुढामगर
६२. दोलखाको बिगु गाउँपालिका :  युधिष्ठिर खड्का
६३. स्याङ्जाको भीरकोट नगरपालिका :  छायाराम खनाल
६४. पर्वतको जलजला गाउंपालिका : यामबहादुर मल्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ