काठमाण्डौ ,३ जेठ ।
स्थानिय तह निर्वाचनको मतपरिणम आउने क्रम जारी छ । अहिलेसम्मको मतपरिणम अनुसार एमाले नै अग्रस्थानमा रहेको छ । एमालेले ५१ स्थानमा जित हात पार्दा काग्रेसले ५० स्थानिय तहमा जित हात पार्दै पछ्याईरहेको छ । माओवादी केन्द्रले २० स्थानमा जित हात पारेको छ ।
राप्रपा र नयाँ शक्ति फोरमले १ स्थानमा जित निकालेको छ ।
हालसम्मको मतपरिणम यस्तो छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline