ढोरपाटन नगरपालिकाको ३ मा वैद्य माओवादीको शान्दार जित

ढोरपाटन नगरपालिकाको ३ मा वैद्य माओवादीको शान्दार जित

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं ,३ जेठ ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)ले स्थानीय तहको चुनावमा पहिलोपटक वडा अध्यक्षका उम्मेदवारमा विजय प्राप्त गरेको छ ।

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाको ३ नम्बर वडामा माओवादी क्रान्तिकारीका अध्यक्षका उम्मेदवार हेमेन्द्र पुनले शान्दार विजय प्राप्त गरेका हुन् ।

यहाँका वडा नं. १ मा माओवादी केन्द्रले जितेको छ भने २ र ४ नम्बरमा राष्ट्रिय जनमोर्चाले जितेको छ । स्थानीय चुनावको यो नै उसको पहिलो जित हो ।

२०७० को संविधान सभाको चुनाव बहिस्कार गरेका वैद्य माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चाको नामबाट क्रान्तिकारी उपयोगको नीति बनाएर स्थानीय चुनावमा भाग लिएका थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ