हालसम्म प्राप्त मतपरिणमः कहाँ कस्ले जित्यो ? (विवरण सहित )

हालसम्म प्राप्त मतपरिणमः कहाँ कस्ले जित्यो ? (विवरण सहित )

  • मङ्लबार, जेष्ठ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, २ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना विभिन्न जिल्लामा जारी छ ।
मत परिणाम आउने क्रम सुरु भएको छ । आज अपराह्न १ बजेसम्म मत गणनाको परिणाम यहाँ दिइएको छ ।

दलगत आधारमा

१. नेपाली काँग्रेस : प्रमुख÷अध्यक्ष–६, उपप्रमुख÷उपाध्यक्ष : ७
२. नेकपा (एमाले) : प्रमुख÷अध्यक्ष–८, उपप्रमुख÷उपाध्यक्ष : ७
३. नेकपा (माओवादी केन्द्र) : प्रमुख÷अध्यक्ष–४, उपप्रमुख÷उपाध्यक्ष : २
४. राप्रपा : प्रमुख–०, उपप्रमुख : १
५. स्वतन्त्र : प्रमुख–१, उपप्रमुख : १

हालसम्मका विजयी : जिल्लागत आधारमा
जिल्ला : मनाङ

१. नेस्याङ गाउँपालिका– अध्यक्ष कान्छा घले– नेकपा (एमाले)– ६२७ मत, उपाध्यक्ष मिङ्खु गुरुङ–नेकपा (एमाले)– ६११ मत
२. चामे गाउँपालिका– अध्यक्ष लोकेन्द्रबहादुर घले– नेकपा (एमाले)– २१४ मत, उपाध्यक्ष मनिन्द्रजङ्ग गुरुङ, नेपाली काँग्रेस– १६९ मत
३. नार्फू गाउँपालिका– अध्यक्ष, मिङ्माछिरिङ लामा– नेपाली काँग्रेस, (निर्विरोध), उपाध्यक्ष, फुर्पाजोम्पा लामा– नेपाली काँग्रेस, (निर्विरोध)

मुस्ताङ

१. घरपझोङ गाउँपालिका, अध्यक्ष, आशबहादुर थकाली– नेकपा (एमाले)– ४५४ मत, उपाध्यक्ष, शर्मिला गुरुङ, नेकपा (एमाले)– ७०७ मत
२. लोमान्थाङ गाउँपालिका, अध्यक्ष सुवर्णकुमार विष्ट, नेपाली काँग्रेस, ६०३ मत, उपाध्यक्ष, पेमा डोल्मा विष्ट– नेपाली काँग्रेस–६२० मत
३. थासाङ गाउँपालिका, अध्यक्ष, बुद्धि शेरचन– नेपाली काँग्रेस– ७२८ मत, उपाध्यक्ष, बालकुमारी शेरचन– नेपाली काँग्रेस ७२४
४. दालोमे गाउँपालिका– अध्यक्ष राजु विष्ट, स्वतन्त्र, ७५५ मत, उपाध्यक्ष ढोका गुरुङ, नेकपा (एमाले) – ६११ मत

ललितपुर

१. महाङ्काल गाविस– अध्यक्ष रामचन्द्र दाहाल, नेकपा (एमाले), उपाध्यक्ष कमला तामाङ (नेकपा एमाले) – मत अप्राप्त

डोल्पा

१. काइके गाउँपालिका– अध्यक्ष अङ्गद राना, नेकपा (एमाले) ९२० मत, उपाध्यक्ष कुञ्जाङ बुढा, राप्रपा ९१५ मत
२. शे–फोक्सुण्डो गाउँपालिका– अध्यक्ष तासी तुण्डुक गुरुङ, नेकपा (एमाले) निर्विरोध, उपाध्यक्ष, दाबा सन्दुक गुरुङ स्वतन्त्र (निर्विरोध)
३. जगदुल्ला गाउँपालिका– अध्यक्ष नरसिंह रोकाया, नेकपा (माओवादी केन्द्र), ५५६ मत, उपाध्यक्ष जयारुपा बोहरा, नेकपा (एमाले), १०३ मत
३. मुड्केचुला गाउँपालिका– अध्यक्ष दत्तबहादुर शाही, नेकपा (माओवादी केन्द्र), ९३३ मत, उपाध्यक्ष

जुम्ला

१. गुठीचौर गाउँपालिका–अध्यक्ष, हरिबहादुर भण्डारी, नेकपा (माओवादी केन्द्र), एक हजार ५९६ मत, उपाध्यक्ष, जानुदेवी ऐडी, मत अप्राप्त
२. हिम गाउँपालिका, अध्यक्ष, रजबहादुर शाही– नेकपा (माओवादी केन्द्र)–एक हजार ४१७ मत, उपाध्यक्ष हिमाली रोकाय, नेकपा (माओवादी केन्द्र)– एक हजार ३२७ मत

बागलुङ

१. तमानखोला गाउँपालिका, अध्यक्ष–जोकलाल बस्नेत, नेपाली काँग्रेस), दुई हजार २१९, उपाध्यक्ष, मानसरी शेरचन, नेपाली काँग्रेस, दुई हजार ११५ मत

जाजरकोट

१. कुशेगाउँपालिका– अध्यक्ष, हरिचन्द्र बस्नेत, नेपाली काँग्रेस, दुई हजार ५०८ मत, उपाध्यक्ष, रामछायाँ शाही, नेपाली काँग्रेस, दुई हजार ३७८ मत
२. शिवालय गाउँपालिका– अध्यक्ष, नरेन्द्रकुमार शाही– नेकपा (एमाले) दुई हजार १७ मत, उपाध्यक्ष नेकपा (एमाले)– कुमारी थापा – दुई हजार ६३

नवलपरासी

१. बुङ्दीकाली गाउँपालिका– अध्यक्ष दुर्गाबहादुर राना, नेपाली काँग्रेस, तीन हजार १९१ मत, उपाध्यक्ष माया श्रेष्ठ, नेपाली काँग्रेस, तीन हजार १७३ मत

कास्की

१. मादी गाउँपालिका–अध्यक्ष वेदबहादुर गुरुङ, नेकपा (एमाले), चार हजार ६३७ मत, उपाध्यक्ष, विष्णुमाया पौडेल, चार हजार ५२३ मत ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ