पछिल्लाे मतपरिणाम : चार वटै महानगरमा एमालेकाे अग्रता , कहाँ कति मतअन्तर ? (तालिका सहित)

पछिल्लाे मतपरिणाम : चार वटै महानगरमा एमालेकाे अग्रता , कहाँ कति मतअन्तर ? (तालिका सहित)

  • मङ्लबार, जेष्ठ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाणडाै , २ जेठ ।

मुलुकका चार महानगरपालीका चारै वटामा एमाले अगाडि देखिएकाे छ ।  गत अाइतवार भएकाे स्थानिय तह निर्वाचनकाे मतगणाना अनुसार हालसम्म प्राप्त मतपरिणाममा एमालेको अग्रता देखिएको हाे । तर, भरतपुर र काठमाडौंको मतअन्तर भने निकै कम छ । अग्रता लिएको एमालेले काठमाडौंमा कांग्रेस, भरतपुरमा माओवादी केन्द्र, ललितपुर तथा पोखरामा कांग्रेस उमेद्वारसँग प्रतिस्पर्धा गरिरहेको हो ।

पोखरा र ललितपुरबाहेक काठमाडौं र भरतपुरमा कुल मतदाताको एक प्रतिशत मत पनि गणना भएको छैन ।

मत तालिका हेर्नुस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी