३१ बैशाख,सिन्धुपाल्चोक । चुनाव खारेज अभियानमा रहेको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र स्थानीयले जिल्लाका चारओटा मतदान केन्द्र नियन्त्रणमा लिन खोज्दा झडप भएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ४ को मतदान केन्द्रलाई नियन्त्रणमा लिन खोज्दा केही समय झडप समेत भएको हो ।
मतदान स्थगित गरिएको छ । थप विवरण अाउँन बाँकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline