काग्रेसका आधिकारीक र बागी उम्मेदवारबीच कुटाकुट ,प्रहरीले गोली चलायो

काग्रेसका आधिकारीक र बागी उम्मेदवारबीच कुटाकुट ,प्रहरीले गोली चलायो

  • आइतवार, बैशाख ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

३१ बैशाख,सुर्खेत । हुम्लाको खार्पुनाथ गाँउपालिकाको वडा नम्बर ५ मा काग्रेसका आधिकारी उम्मेदवार र बागी उम्मेदवारका पक्षबीच आज झडप भएको छ ।

काँग्रेसका दुई उम्मेदवार पक्षबीच कुटाकुट हुँदा खार्पुनाथ गाँउपालिकामा तनाव उत्पन्न भएको छ ।

काँग्रेसका आधिकारिक उम्मेदवार भिमबहादु शाही र बागी उम्मेदवार प्रकाशबहादुर शाहीको समूहबीच ढुंगामुढा प्रहार भएको हो ।

खानेपानी तथा सरसफाई मन्त्री जीवन बहादुर शाहीको गाउँमा काँग्रेसका दुई उम्मेदवार चुनावी मैदानमा छन् । एउटा समूहले मतदानस्थलमा ढुंगामुढा प्रहार गरेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको छ । थप सुरक्षाकर्मी परिचालन गरिएको हुम्लाका डिएसपी कमल नेपालले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ