काठमाडौं,३१ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले स्थानिय तहको आज भएको पहिलो चरण अन्तरगतको निर्वाचनमा सहभागिता जनाउनु भएन ।
स्थानीय तहको आइतवार भइरहेको निर्वाचनमा उठेको सबै उम्मेदवार आफ्नै भएकाले कसैलाई समेत मत नदिन निर्वाचनमा सहभागी नभएको बताउनु भएकेहो ।
उहाँले आफ्नाका लागि सबै समान रहेको भन्दै आफू मतदानमा सहभागी नहुने स्पष्ट पार्नु भएको हो। उहाँले आफू मतदानमा सहभागी नहुने जानकारी शनिवार नै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गराउनु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline