थानकोटबाट कम्युनिष्ट पार्टीको कार्यकर्ता भन्दै सर्वसाधारण गिरफ्तार

थानकोटबाट कम्युनिष्ट पार्टीको कार्यकर्ता भन्दै सर्वसाधारण गिरफ्तार

  • आइतवार, बैशाख ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ ,३१ बैशाख ।

प्रहरीले आज काठमाण्डौ थानकोटबाट एक जना स्थानिय युवालाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको आरोपमा नियन्त्रणमा लिएको छ ।
आज मध्यान्ह नेकपाको कार्यकर्ता भन्दै थानकोटका सुभास तामाङलाई गिरफ्तार गरेको हो ।
शनिवार दुई वटा सकेट बम बिस्फोट भएपछि आज बिहानै देखि सुरक्षा ब्यावस्था कडा पार्दै स्थानीय जनताको घरमा छापा मारेको प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ