भक्तपुरको गठ्ठाघरमा मतदानस्थल मै भेटियो फर्सीभित्र सकेट बम,सेनाद्धारा निश्कृय

भक्तपुरको गठ्ठाघरमा मतदानस्थल मै भेटियो फर्सीभित्र सकेट बम,सेनाद्धारा निश्कृय

  • आइतवार, बैशाख ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

३१ वैशाख, भक्तपुर । देशैभरी अज्ञात समूहले बम पडकाइएको अवस्थामा आज चुनावको दिन भक्तपुरको गठ्ठाघर बाट कौशलटारतिर जाने सहायक सडकमा फर्सिभित्र राखेको अवस्थामा सकेटबम भेटिएको छ ।

पहिलो चरणको स्थानिय निर्वाचन शुरु भईसकेको समयमा भेटिएको सकेटबम नेपाली सेनाको टोलीले निष्क्रिय बनाईसकेको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी श्यामबावु ओलियाले जानकारी दिए ।

सकेटबम कसले राखेको भन्नेबारे खुल्न सकेको छैन । स्थानीय श्याममायाँ महर्जन भन्छिन् – खोई हामीले त अज्ञात समूहले राखेको भन्ने हल्ला सुनेको हो । यसबारे जिल्ला प्रहरि कार्यालय भने अनुसन्धान भईरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ