काठमाडौ ३१ वैशाख ।
राजधानीको गोदवरी ४ स्थित पथप्रदर्शक मतदान केन्द्र डेउटाटारमा निर्वाचन अधिकृतले पत्रकारमाथि दुव्यवहार गरेको खबर प्राप्त भएको छ ।
सुचना विभागको प्रेस कार्ड बोकेर निर्वाचनबारे रिपोर्टिङका लागि गएका पत्रकार माधव नेवाललाई निर्वाचन आयोगको पास हुनुपर्ने भन्दै मतदान स्थल प्रवेश गर्न नदिएको जनाएको छ ।
यता निर्वाचन आयोगका प्रवक्रा सुर्यप्रसाद शर्माले भने सुचना विभागको कार्डले नै निर्वाचन बारे रिपोर्टि«ङ गर्न सकिने बताउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline