काठमाडौं, बैशाख २८ ।
फेसबुक र ट्वीटर जस्ता ‘सोसियल मिडिया’ मार्फत कुनै पनि व्यक्तिले समर्थन गर्ने पार्टी र उम्मेदवारको पक्षमा प्रचार–प्रसार गर्ने र विपक्षीको उछितो काढ्नेहरूले आज राती १२ बजेपछि होसियार हुनुपर्नेछ ।
मतदानको ४८ घण्टाअघिदेखि सुरु हुने मौन अवधिको आचारसंहिता उम्मेदवार र राजनीतिक दललाई मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline