मतदाता बोकेको बस दुर्घटना हुँदा दुइकाे मृत्यु

मतदाता बोकेको बस दुर्घटना हुँदा दुइकाे मृत्यु

  • बिहिबार, बैशाख २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

सिन्धुपाल्चोक, बैशाख २८ ।
काठमाडौंबाट दोलखा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको लागि मतदाता बोकेर गएको बा ३ ख ५०५६ नम्बरको यात्रुबाहक बस खाडिचौरस्थित ३ किलोमा दुर्घटना भएको हो । दुर्घटनामा १६ जनाभन्दा बढि घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार एक जनाको घटनास्थलमा र अर्का एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ