सम्पर्क मन्चका महासचिव शाहि कार्यकक्षबाटै गिरफ्तार

सम्पर्क मन्चका महासचिव शाहि कार्यकक्षबाटै गिरफ्तार

  • बुधबार, बैशाख २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ,२७ बैशाख ।
नेपाल कम्युनिष्ट पार्टीको जनवर्गिय संगठन जनगणतान्त्रिक सम्पर्क मन्चका केन्द्रिय महासचिव हिरा शाहिलाई प्रहरीले गिरफ्तार गरेको छ ।
बागवजार स्थित सम्पर्कको कार्यलयबाट नै शाहिलाई आज दिउसो प्रहरीले गिरफतार गरेको हो ।
तीन महिने एकिकृत जनजागर तथा प्रतिरोध अभियान सन्चालन गरिरहेको कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले पछिल्लो समय बिना कारण गिरफ्तार गर्ने कार्यलाई तिब्र बनाएको छ ।
गृह मन्त्रालयको सर्कुलर भन्दै प्रहरीले कार्यकक्ष तथा सडकमा हिडिरहेको अवस्थामा समेत सो पार्टीका नेता कार्यकर्तालाई पक्राउ गर्ने कार्य गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ