राजविराज, बैशाख २७ ।
सप्तरी जिल्लाको सुरुङगा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स१त ५२९० नम्बरको ट्याक्टरमा सोही दिसातर्फ आउँदै गरेको स. ८ प ३२३० नम्बरको मोटरसाइकल ट्याक्टरको पछाडि डालामा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
उदयपुर त्रियुगा नगरपालिका–८ बस्ने ३० वर्षीय राजेश चौधरीको मृत्यु भएकोे प्रहरीले जनाएको छ । सो घटनामा ट्याक्टर चालकलाई प्रहरीको नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline