सवारी दुर्घटनामा दुइ जनाको मृत्यु

सवारी दुर्घटनामा दुइ जनाको मृत्यु

  • बुधबार, बैशाख २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

रौतहट, वैशाख २७।
रौतहटमा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसायकल चालक चन्द्रपुर नगरपालिका–९ का ४५ वर्षका राजेश राम र मोटरसाइकलको पछाडी बसेका चन्द्रपुर नगरपालिका–११ का ६० वर्षका बैजु रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रौतहटको दुर्गा भगवती गाउँपालिका–७ राजपुर तुलसीमा गएराति ना ३ त ३६५० नम्बरको ट्रयाक्टर र अन टेस्ट मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा मृत्यु प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ