कम्युनिष्ट पार्टीका नेता मकर गुरुङ पुतलिसडकबाट गिरफ्तार

कम्युनिष्ट पार्टीका नेता मकर गुरुङ पुतलिसडकबाट गिरफ्तार

  • आइतवार, बैशाख २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ ,२४ बैशाख ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य मकर गुरुङलाई राजधानीको पुतलिसडकबाट प्रहरीले गिरफ्तार गरेको छ ।

राजधानीको प्रज्ञा भवनमा आज दिउसो कम्युनिष्ट पार्टीले आयोजना गरेको एक कार्यक्रममा सहभागी भएर फर्कदै गरेको अवस्थामा गुरुङलाई पुतलिसडकबाट गिरफ्तार गरेको हो ।

नेता गुरुङ आफ्नो घर फर्किरहेको अबस्थामा रानिपोखरीबाट गएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको जनाईएको छ ।

यसअघि आजै महोत्तरीबाट अर्का केन्द्रिय सदस्य सन्देश पौडेल सहितका नेताहरु पक्राउ परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ