निर्वाचन आयोगले भन्छ : पश्चिम नेपालमा कम्युनिष्ट पार्टीबाट ‘थ्रेट’

निर्वाचन आयोगले भन्छ : पश्चिम नेपालमा कम्युनिष्ट पार्टीबाट ‘थ्रेट’

  • आइतवार, बैशाख २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

बैशाख २४ काठमाडौं ।

निर्वाचन अयोगले पश्चिम नेपालमा नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचनमा सुरक्षा चुनौति रहेको जनाएको छ ।

आज आयोजित एक कार्यक्रममा प्रमुख आयुक्त अयोधीप्रसाद यादवले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट पश्चिम नेपालका केही जिल्लाहरुमा सुरक्षा चुनौति रहेको जानकारी दिनुभएको हो।

मतदान अधिकृतहरु सोमबारबाट सबै निर्वाचन केन्द्रमा जाने उहाँले जानकारी दिनुभयो ।

टाढाका केही निर्वाचन अधिकृतहरु भने आजै सम्बन्धित केन्द्रमा प्रस्थान गरिसकेको प्रमुख आयुक्त यादवले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ