यात्रु बोकेर आउँदै गरेको हेलिकोप्टर लुक्लामा ‘फोर्स ल्याण्डिङ’

यात्रु बोकेर आउँदै गरेको हेलिकोप्टर लुक्लामा ‘फोर्स ल्याण्डिङ’

  • आइतवार, बैशाख २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, बैशाख २४ ।
सगरमाथा आधार शिविरबाट यात्रु बोकेर आउँदै गरेको एभरेष्टको हेलिकोप्टर अवतरणका क्रममा लुक्लामा ‘फोर्स ल्याण्डिङ’ गरिएको छ ।

हेलिकोप्टरको तेल ब्रुममा समस्या देखिएपछि आकस्मिक फोर्स ल्याण्डिङ गरिएको हेलिकोप्टरका क्याप्टेन निश्चित केसीले जानकारी दिएका हुन् ।

हेलिकोप्टर स्वीस पाइलट ग्रेगर वियरले उडाएका थिए । फोर्स ल्याण्डिङका क्रममा जहाजमा सामान्य क्षति पुगेकाले मर्मत नगरी उडाउन नमिल्ने बताएका छन् ।

उक्त हेलिकोप्टरमा ३ जना सवार रहेको र कुनै मानवीय क्षति भने नभएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ