कम्युनिष्ट पार्टीका नेताको घरघरमा मध्यरात प्रहरी छापा, तीन जना गिरफ्तार 

कम्युनिष्ट पार्टीका नेताको घरघरमा मध्यरात प्रहरी छापा, तीन जना गिरफ्तार 

  • बिहिबार, बैशाख २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

चितवन,२१ बैशाख ।

नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ताको घरघरमा प्रहरीले छापा मारेको छ ।

बुधबार मध्यराति प्रहरीले छापा मारेर तीन जना जिल्ला नेतालाई गिरफ्तार गरेको छ ।

चितवनको खैरेनी नगरपालिकामा प्रहरीले छापा मारेर जिल्ला नेता रघुविर,विराट र रोशनलाई मध्यराति सुतिरहेको बेला गिरफ्तार गरेको जिल्ला इन्चार्ज लालबहादुर बिसीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ