विश्व प्रेस स्वतन्त्रता दिवश नै बहिस्कार (प्रेस वक्तव्य सहित)

विश्व प्रेस स्वतन्त्रता दिवश नै बहिस्कार (प्रेस वक्तव्य सहित)

  • बुधबार, बैशाख २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

काठमाडौं, वैशाख २० ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको हालै सम्पन्न १० औं अधिवेशनका सन्दर्भमा हामी आन्दोलित छौं ,प्रेस यूनियन,प्रेस सेन्टर,प्रेस सोसाइटी लगायत ६ संगठनले ध्यानआर्कषण जनाएकाछन् ।

काठमाडौं शाखाको  अधिवेशन र केन्द्रीय सभाषद चयन प्रक्रियामा भएको केन्द्रको हस्तक्षेप, राजनीतिक पूर्वाग्रह र व्यवसायिक पत्रकारहरुलाई पाखा लगाउने कार्यको विरुद्धमा आन्दोलित रहेकाले हर्षोल्लासका साथ प्रेस स्वतन्त्रता दिवस मनाउने अवस्थामा हामी छैनौं ।

व्यवसायिक पत्रकारहरु आफ्नै संस्थाभित्र पाखा लाग्ने अवस्थामा महासंघले प्रेस स्वतन्त्रता दिवस मनाउनुको औचित्य पुष्टि हुन सक्दैन ।

तसर्थ हामी बैशाख २० गते नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा गर्ने कुनैपनि कार्यक्रममा सहभागि नहुने र बहिस्कार गर्ने निष्कर्षमा पुगेका छौं ।

हाम्रो यो निर्णय स्वतन्त्र पत्रकारिता र व्यवसायिक पत्रकारहरुको हकहितकै लागि भएकोले सहयोगको अपेक्षा गर्दछौं ,विज्ञप्तीमा उल्लेख छ  ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ