काठमान्डौ बैशाख २० ।
संवैधानिक परिषदको बैठक आज पनि बस्दै छ । बैठक अपरान्ह साढे ४ बजे सिंहदरबारमा बोलाइएको छ ।
आजको बैठकमा महालेखा परिक्षक लगायतका संबैधानिक निकायमा नियुक्ति बारे छलफल हुने बताइएको छ ।
यस्तै हिजो बसेको परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातको नाम सिफारिस गरेको थियो ।
परिषदले अख्तियारका कार्यवाहक प्रमुख आयुक्त रहेको बस्न्यातको नाम संसदिय समितिमा सुनुवाइका लागि पठाउने निर्णय गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline