कम्पनी (पहिलो संशोधन) विधेयक प्रमाणीकरण

कम्पनी (पहिलो संशोधन) विधेयक प्रमाणीकरण

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, १९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कम्पनी (पहिलो संशोधन) विधेयक २०७४ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको छ ।

व्यवस्थापिका–संसदको बैठकबाट पारित भई राष्ट्रपतिसमक्ष पेस हुन आएको विधेयक आज राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कर्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ