नेपाल कम्युनिष्ट पार्टीका २५ नेता गिरफ्तार

नेपाल कम्युनिष्ट पार्टीका २५ नेता गिरफ्तार

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

१९ वैशाख ,रुकुम । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरीसहित २५ नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

रुकुमको आठविसकोटबाट पार्टीका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा, सहसेक्रेटरी गम्भीर, हिरामणि रावल, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष दीपक विष्ट, मुसिकोट खलंगा बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिविष्णु ओलीसहित २५ नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो ।

मंगलबार दिउँसो आठविसकोट नगरपालिकाको राडीबजारबाट नियन्त्रणमा लिइएको थियो । त्यसैगरी उपप्राध्यापषक ओलीलाई सदरमुकाम खलंगाबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । उनिहरुलाई चुनाव विरोधी गतिविधि गरेको प्रहरीले अारोप लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ