काठमाडौं, बैशाख १९ ।
आज डिभी चिठ्ठाको नतिजा सार्वजनिक हुँदैछ । गत असोज १८ गते मंगलबारदेखि कार्तिक २२ गते सोमबारसम्म डिभी फाराम भरेकाहरूको नतिजा आज बेलुका नेपाली समयअनुसार ९ः४५ बजेदेखि हेर्न सकिने भएको छ ।
डिभी भरेकाहरूले प्राप्त गर्ने कन्फरमेशन नम्बर प्रयोग गरी चिठ्ठा नतिजा www.dvlottery.state.gov को वेबसाइटमा गएर हेर्न सकिनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline