काठमाडौं, बैशाख १९ ।
प्राइभेट दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले दिँदै आएको फ्रि फेसबुक सेवा आज देखि बन्द गर्ने निर्णय गरेको छ ।
एनसेलले आफ्ना ग्राहकहरूका लागि उपलब्ध गराउँदै आएको निःशुल्क फेसबुक सेवा आज बैशाख १९ गतेदेखि बन्द गर्ने सूचना ग्राहकहरूलाई दिएको छ ।
गत फागुन ३ गतेदेखि एनसेलको डाटाबाट फेसबुक चलाउँदा शुल्क नलाग्ने व्यवस्था गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline