गभर्नर खतिवडाकै हस्ताक्षरमा ५ सय रुपैयाँको नक्कली नोट

गभर्नर खतिवडाकै हस्ताक्षरमा ५ सय रुपैयाँको नक्कली नोट

  • शनिबार, बैशाख १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, बैशाख १६ ।

विर्तामोडमा ५ सय रुपैयाँको नक्कली नोट फेला परेको छ । गाडि मजदुर दधिराम खतिवडालाई चारदिन अघि यात्रुले दिएको उक्त नोट नक्कली भएको खुलेको खबर आजको कान्तिपुरमा छ ।

झट्ट हेर्दा सक्कलीजस्तै देखिने उक्त नोट केही छोटो र पातलो छ । गभर्नर युवराज खतिवडाको हस्ताक्षर रहेको नोटमा घ २०-४७६७९९ नम्बर उल्लेख छ ।

केहीदिनअघि पोखरालगायतका सहरमा पनि ५ सय रुपैयाँका नक्कली नोट फेला परेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ