कानुन विपरीत जारी गरिएका नागरिकता खारेज गर्न बुद्धिजीवीहरूको माग

कानुन विपरीत जारी गरिएका नागरिकता खारेज गर्न बुद्धिजीवीहरूको माग

  • बिहिबार, बैशाख १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, बैशाख १४ ।
बुद्धिजीवीहरूले असंवैधानिक तरिकाले वितरण गरिएका सबै नेपाली नागरिकताको प्रमाणपत्र खारेज गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल समाजवादी कांग्रेसले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी कानुन विपरीत नागरिकता वितरण गर्दा मुलुक विखण्डन हुने र त्यस्ता नागरिकता प्रमाणपत्र खारेज गर्न माग गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ