सलमान र यूलियाबीच मनमुटाब

सलमान र यूलियाबीच मनमुटाब

  • बुधबार, बैशाख १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं, बैशाख १३ ।
बलिउड सुपरस्टार सलमान खान पछिल्लो समयदेखि रोमानियन मोडल यूरिया वेंतूरसँगको लव अफेयरलाई लिएर चर्चामा छ । समय समयमा दुई जनाबिचको फोटोहरू सामाजिक सञ्जालमा सार्वजनिक भइराखेको हुन्छ ।

केही समय अगाडि दुई जनाबिच मनमुटाव भएको खबर बाहिर आएको छ । अहिले सलमान खान मनेशियाको ‘दबंग टूर’मा धेरै व्यस्त छन् । टूरमा उनको आमा सलमा, बहिनी अर्पिता र ज्वाँइ आयुष शर्मा पनि रहेको जनाएको छ । त्यसको अलावा सोनाक्षी सिन्हा, डेजी शाह, बिपाशा बासु र मनीष पोल पनि उक्त टूरमा रहेको छ ।

टूरमा सलमानसँग यूरियाको परफोमेन्स हुन्छ भनिएको थियो तर यूरिया टूरमा सामिल भएको छैन । स्रोतका अनुसार यूलियाले पनि उक्त टूरमा गित गाउन चाहेकी थिइन् तर सलमानले उनलाई गित गाउन नदिने निर्णय गरेको थियो । त्यही कुरालाई लिएको दुई जनाबिच धेरै बहस भएको थियो । त्यस विवादलाई दुई जनाले मुख खोलेको छैन । जानकारीका लागि यूलिया पहिले नै गायिकाको रूपमा इंडस्ट्रीमा डेब्यू गरिसकेका छन् । सलमानको भाई सोहेल खानले टूरको आयोजना गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी